नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस सम्पन्न

नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा मुख स्वास्थ्य सचेतनासँगै प्यानल डिस्कस समेत गरिएको थियो । कार्यक्रम दिउँसो १ बजे डेन्टल ब्लकमा ब्यानर ड्रपसहित सुरु गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिन […]