स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन सम्झौता

महिलाहरूको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँग सम्झौता गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार के.सी. र अस्पतालका निर्देशक प्रा. डा. दिलिप शर्माबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । क्यान्सरको सम्भावना समयमा थाहा […]