सरोकारवालाहरूले भने– मिथ्या र भ्रामक सूचना रोक्न व्यक्ति र सम्बन्धित निकाय दुवै जिम्मेवार हुनुपर्छ

मिथ्या र भ्रामक सूचना रोक्न व्यक्ति स्वयम् अनि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने सरोकारवाला निकायले जोड दिएका छन् ।