लुम्बिनी प्रदेशमा क–कसको घर–कार्यालयमा भयो क्षति?

प्रदेश प्रहरीका अनुसार लुम्बिनी प्रदेशमा ३७ जना प्रहरी र २० जना प्रदर्शनकारी घाइते भएका थिए।