ईभी मार्केटमा अराजकता: छैन मोटरको क्षमता नाप्ने मेसिन, सरकारलाई ढाँट्ने, कर छलेर गाडी बेच्ने !

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को बजार पछिल्ला केही वर्षयता उल्लेख्य रूपमा विस्तार भएको छ । पेट्रोलियम पदार्थको आयात घटाउने, वायु प्रदूषण कम गर्ने र जलविद्युत् उत्पादनको उपयोग बढाउने लक्ष्यसहित सरकारले ईभीलाई कर सहुलियत र नीतिगत प्रोत्साहन दिँदै आएको छ । सडकमा ईभीको संख्या बढ्दै जानु सकारात्मक संकेत हो । तर यही विस्तारसँगै बजारभित्र गम्भीर […]