नेपालका वाणिज्य बैंकहरूले चैतका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित विवरण अनुसार फागुन महिनाको तुलनामा चैतमा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपतर्फ औसत अधिकतम ब्याजदर घटेको देखिन्छ। तथ्यांकअनुसार फागुनमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४.५६९ प्रतिशत रहेको थियो भने चैतमा घटेर ४.४९४ प्रतिशतमा पुगेको छ। यसरी व्यक्तिगत निक्षेपतर्फ औसत ब्याजदर ०.०७५ प्रतिशत बिन्दुले घटेको […]
एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन विमान ‘केसी–१३५’ दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ चालक दलका सदस्यको मृत्यु भएको अमेरिकी सेनाले शुक्रबार पुष्टि गरेको छ । अमेरिकी सेनाको मध्यपूर्व क्षेत्र जिम्मेवारी लिने सेनाले अनुसार, दुर्घटना ‘मैत्रीपूर्ण हवाई क्षेत्र’ मा दुई विमानको संलग्नताको क्रममा भएको थियो र अर्को विमान सुरक्षित अवतरणमा सफल […]
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा कतै पनि बिना प्रहरी प्रशासनको सरकार नहुने भन्दै उहाँले नेपालमा मात्रै प्रदेश सरकारहरूले यस्तो नियति भोगिरहेको बताउनुभएको हो । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संविधानले परिकल्पना गरेको अधिकार आठ वर्षभन्दा बढी समय […]