गाजामा अन्तिम बन्धकको शव फेला, शान्ति प्रक्रियाको दोस्रो चरण सुरु हुने अमेरिकी भनाइ

इजरायली सेनाले गाजामा अन्तिम बन्धकको शव फेला पारेको छ। यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाको अर्को चरण सुरु हुने बाटो खुलेको छ। अक्टोबरमा हमाससँग युद्धविराम सुरु भएयता इजरायली सेनाले मास्टर सार्जेन्ट रान ग्विलीको खोजी गरिरहेको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ग्विलीको शव फेला पर्नुलाई एउटा “असाधारण उपलब्धि” भनेका छन्। इजरायली सेनाले ग्विलीको खोजीका लागि […]