रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे वृहत् एकता सहमतिमा हस्ताक्षर (सहमतिपत्रसहित)
RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन) बीच वृहद् एकतासम्बन्धी सहमतीपत्रमा हस्ताक्षर भएको छ । -