बालकोटका एमाले नेतालाई प्रचण्डले गरे स्वागत

ललितपुर। भक्तपुरको बालकोट २ वडाका नेकपा एमालेका नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन्। उनीहरू आज (बुधबार) नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरी एकता अभियानमा सहभागी बनेको संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। दाहाल नेतृत्वको पार्टी प्रवेश गर्नेहरूमा एमाले बालकोटका नेता तथा वडा २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल-कोरिया मैत्री […]