पासवर्ड राखेर बालेन्द्रले मात्रै चढ्ने महानगरको लिफ्ट सबैका लागि खुल्यो

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साहले मात्रै चढ्ने गरेको लिफ्ट आइतबारदेखि सबै कर्मचारुी र सेवाग्राहीका लागि खुलाइएको छ। महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनमा महानगरमा रहेको एउटा लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन् । कमलादीस्थित भाडाको भवनमा जडान गरिएको लिफ्ट महानगरमा मेयर हुन्जेल पासवर्ड लगाएर बालेन्द्र र उनको सचिवालयका […]