भारतलाई उपयुक्त जवाफ दिइयो : पाकिस्तानी प्रधानमन्त्री शरीफ

२७ वैशाख, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमण विरुद्ध पाकिस्तानले आज ‘संगठित, सशक्त र निर्णायक जवाफ’ दिएको बताएका छन् । उनका अनुसार, पाकिस्तानमाथि आक्रमण सुरु गरिएको भारतका ठूला सैन्य संरचनाहरूलाई लक्ष्य बनाइएको जिकिर गरेका …