काठमाडौंको नवौँ विकेट पतन: सुदूरपश्चिम जितको संघारमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा काठमाडौं गुर्खाज हारको नजिक पुगेको छ। काठमाडौंले आफ्नो नवौँ विकेट गुमाएसँगै सुदूरपश्चिम रोयल्स जितको संघारमा उभिएको छ।