चुनावअघि महाधिवेशन मागेका देउवानिकट २५ केन्द्रीय सदस्यलाई गच्छदार र कोइरालाको साथ

फागुन २१ को चुनावअघि महाधिवेशन गर्नुपर्ने माग गरेका सभापति शेरबहादुर देउवानिकट २५ जना केन्द्रीय सदस्यहरूलाई पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री शशांक कोइरालाले समर्थन जनाएका छन्।