नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा आए । तर, बक्स अफिस कलेक्सन निराजनक छ । असोजसम्म प्रदर्शनमा आएको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘ऊनको स्वीटर’ हो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले ११ करोड ४३ लाख ग्रस कलेक्सन गरेको छ । उक्त अविधमा प्रदर्शनमा आएका बाँकी अन्य कुनै फिल्मले बक्स […]