सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु

१५ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि शनिबारबाट प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा टोलीले काठमाडौं क्रिकेट एकेडेमी (केसीए) मा प्रशिक्षण थालेको हो । प्रशिक्षणको पहिलो …