सिभिल इन्जिनियर कुमार लामिछानेले काठमाडौंको रामकोटमा गाईभैँसी पालेर दूध बिक्रीबाट खर्च कटाउँदा मासिक करिब १५ लाख रुपैयाँ बचत हुने बताएका छन्। नागार्जुन नगरपालिका–६ डाँडापौवास्थित उनको क्षितिज एकीकृत कृषि फार्ममा अहिले २०० गाई र ५० भैँसी छन्। गोरखाको सिरानचोक गाउँपालिका–७ खहरेका लामिछानेले २०७७ साल जेठमा फार्म स्थापना गरेका हुन्। सुरुमा ३० भैँसीबाट व्यवसाय थालेका उनले अहिले […]