‘परान’ जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन् : अभिनेता शाह

काठमाडौं । अभिनेता नीर शाहले आफ्नो लागि चलचित्र ‘परान’ विशेष रहेको बताएका छन् । चलचित्र ‘परान’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगैको कुराकानीमा उनले आफ्नो झण्डै ६ दशकको कलाकारिता यात्रामा यो चलचित्र एउटा परीक्षा भएको बताए उनले …