इण्डो नेपाल टी–२० मा सिरहा र भारतको फार्मेन्स क्रिकेट क्वाटरफाइनलमा

मोरङ – विराटनगरमा जारी इण्डो नेपाल टी–२० क्रिकेटमा जित हात पार्दै मधेश प्रदेशको सिरहा क्रिकेट क्लब र भारतको फार्मेन्स क्रिकेट एकेडेमी क्वाटरफाइनलमा प्रवेश