मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव

जनकपुर। सात राजनीतिक दलको बैठकले मुख्यमन्त्रीको नामको टुंगो लगाएको छ। सात दलले मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई अघि सार्ने निधो गरेको हो। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार ५ बजेसम्मका लागि नयाँ सरकार बनाउन समय दिएपछि सात दलको बैठकले मुख्यमन्त्रीको नाम टुंगो लगाएको हो। जसपा नेपालका सरोजकुमार यादवका अनुसार मधेसको मुख्यमन्त्री अब नेपाली कांग्रेसका प्रदेश […]