फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई सिएसआर विवरण बुझाउन ७ दिने अल्टिमेटम

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिका क्षेत्रमा पर्ने ६ वटा जलविद्युत आयोजनाहरुलाई सामुदायिक उत्तरदायित्वसंग सम्वन्धित कागजात सहित आयोजनाको सम्पूर्ण विवरण ७ दिन दिन भित्र पेश गर्न म्याद दिएको छ।