दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा २५ प्रतिशत भौतिक प्रगति भएको छ । सत्ताइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको बाँकी १३ महिनाको अवधिमा थप ७५ प्रतिशत काम सम्पन्न गर्न चुनौती देखिएको छ । प्रशासनिक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना […]