एमाले कार्यदल बैठकमा दुवै प्रतिवेदन पेस, भोलिबाट छलफल
२५ भदौ, काठमाडौं । नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेस भएको छ ।
केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन पेस गरेका …