मुकुन र सुरक्षाको प्रेममा मुस्ताङको रंग

रिलीजको तयारीमा रहेको फिल्म चमेलीको पोइमा मुकुन भुसाल र सुरक्षा पन्तको प्रेमिल जोडी देखिएको छ।आगामी असोज १६ गते रिलीजमा आउने फिल्ममा समावेश माया मान्छौ र बोलको गीतमा मुकुन र सुरक्षा प्रेमिल रुपमा प्रस्तुत भएका हुन्। गीतको भिडियोमा मुकुन र सुरक्षालाई मुस्ताङका रमणीय स्थलमा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गीतमा एकनारायण […]