प्रधानमन्त्री राहत कोषमा जम्मा भयो ५ अर्ब ४ करोड

१३ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा फसेकाको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री बालेन शाहले ९ वटा वाणिज्य बैंकको खाताहरूमा …