नेपालको बाढीमा ज्यान गुमाएकाको सम्झनामा न्युयोर्कको रिजवुडमा नेपाली समुदायको प्रार्थना

नेपालमा गएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झना तथा अझै सम्पर्कविहीन रहेका आफन्तको सुरक्षित उद्धारको कामना गर्दै बिहीबार साँझ न्युयोर्कको क्वीन्सस्थित रिजवुडमा नेपाली समुदायले दीप प्रज्वलनसहित प्रार्थना सभा आयोजना गरेको छ। नेपाली समुदायका सदस्य, स्थानीय अधिकारी तथा कूटनीतिक प्रतिनिधिहरू रिजवुडमा भेला भएका थिए। न्युयोर्क नेपालिज सोसाइटी र दुर्गा मन्दिर न्युयोर्क (वैदिक सनातन सेन्टर इंक.) को आयोजनामा […]