एसीसी प्रिमियर कप : यस्ता छन् नेपालले समूह चरणमा खेल्ने प्रतिद्वन्द्वी

७ भदौ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले आगामी सातादेखि एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्दैछ । मलेसियामा हुने एकदिवसीय फर्म्याटको प्रिमियर कपका लागि नेपाली टोली मलेसिया पुगिसकेको छ । नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै दोस्रोपटक …