लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्र बुकेभू शहरमा त्यहाँको लडाकु समूह एम २३ विद्रोहीहरू प्रवेश गरेका छन । जुन उक्त क्षेत्रको दोस्रो ठूलो शहर हो । कङ्गो रिभर अलायन्सका नेता कोर्नेल नग्गाले विद्रोहीहरू शुक्रवार साँझ साउथ किवु प्रान्तीय राजधानीमा प्रवेश गरेका बताएका छन । रुवान्डाले समर्थन गर्ने ती विद्रोहीहरूले त्यहाँ लगातार सफलता प्राप्त गरिरहेको दावी गरेका […]