आमा पूर्णकुमारीले सोधेकी थिइन्, ‘निर्मल, आमाबुबा स्याहार्न गाह्रो हुन्छ भनेर हिमालमा मर्न हिँडेको हो ?’

उनको आरोहणका पाइला अब हिमालमा छैनन् । तर, इतिहासमा भने सधैँ रहनेछन् । निर्मल पुर्जाको ज्यान हिमालमै जाला भन्ने डर उनकी स्वर्गीय आमा पूर्णकुमारीलाई सधैँ लाग्थ्यो ।