४ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार लुम्बिनी लायन्सले पहिलो खेल खेल्दा विजयी सुरुवात गर्यो ।
गत सिजन एकमात्र जित निकालेको लुम्बिनीले यसपटक धेरै परिवर्तनका साथ मैदानमा उत्रिँदा प्रतियोगितामा बलियो सुरुवात …