हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मन्त्री, सचिव तथा मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यसम्पादन करार समारोहमा उनले चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै अब बाँकी अवधिमा तदारुकताका साथ काम गर्नुपर्ने बताए । “अब […]
काठमाडौँ । नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले वर्तमान बालेन शाह नेतृत्वको सरकारले लगानीको वातावरण बनाउन नसकेको र विदेशमा रहेका युवालाई स्वदेश फर्काउने आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको टिप्पणी गरेका छन्। बालेन सरकार गठन भएको ६ महिना पुगेको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता तामाङले सरकारको ६ महिने कार्यकाल उत्साहजनक नरहेको बताएका हुन्। […]
जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण विश्वभरका करिब ८३ लाख शरणार्थी तथा अन्य जबर्जस्ती विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। यूएनएचसीआरका अनुसार निरन्तर बढिरहेको आर्थिक संकटका कारण शरणार्थी, आन्तरिक रूपमा विस्थापित व्यक्ति (आईडीपी) र राज्यविहीन मानिसलाई उपलब्ध गराइँदै आएको संरक्षण तथा सहायता प्रणाली कमजोर […]
१३ असोज, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णत: असफल भएको आरोप लगाएका छन् ।
मंगलबार संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महरले सरकार सुशासन र जनउत्तरदायी भूमिका निर्वाह गर्नुको …
काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले वर्तमान बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले आफैं भ्रष्टाचार नगरे पनि विगतका भ्रष्टाचारका फाइल खोलेर कारबाही गर्न नसकेको टिप्पणी गरेका छन्। बालेन सरकार गठन भएको ६ महिना पुगेको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले सरकारको कामकारबाहीबारे समीक्षात्मक भनाइ राखेका हुन्। विगतमा नेपाली […]