काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से १२.१७ अंकले बढेको छ। योसँगै नेप्से २‚६०७.४२ को विन्दुमा रोकिएको छ। आज ३१२ कम्पनीका ९२ लाख १८ हजार ८१० कित्ता सेयर किनबेच भए। ४२ हजार ८७९ पटक सेयर खरिदबिक्री हुँदा चार अर्ब ६८ करोड १९ लाख २२ हजार ८१५ रुपैयाँबराबरको कारोबार भएको छ। आजको कारोबारमा होटेल तथा […]