एजेन्सी - भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ। नवी मुम्बईमा आइतवार २ सय ९९ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिका ४५.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४६ रनमा समेटियो। दीप्ति शर्माले शानदार बलिङ गर्दै ५ विकेट लिइन् । जसले खेल भारतको पक्षमा निर्णायक बनायो। दक्षिण अफ्रिकाकी