नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बर्दिबास शाखाले वित्तीय साक्षरता तथा केन्द्र प्रमुख र उपप्रमुखका लागि गोष्ठी आयोजना गरेको छ । बर्दिबासस्थित विनायक होटलमा सम्पन्न गोष्ठीमा बर्दिबास र स्कुल चोक शाखामा आबद्ध सदस्य, केन्द्र प्रमुख, उपप्रमुख तथा कर्मचारी गरी सयभन्दा बढीको सहभागिता थियो । कार्यक्रममा नियमित बचत, कर्जाको सदुपयोग, समयमै किस्ता भुक्तानी र डिजिटल वित्तीय […]