दशैं दक्षिणाबाटै सुरु गर्न सकिन्छ लगानी, यी हुन् उपयुक्त विकल्प
४ कात्तिक, काठमाडौं । दशैंमा पाइने दक्षिणाबाटै तपाईंले लगानी गर्ने बानी विकास गर्न सक्नुहुन्छ । दक्षिणालाई नै लगानीको बिउ पूँजी बनाएर भविष्यमा त्यसबाट ठूलो लाभ पाउने अवसर खोजीमा हुनुहुन्छ भने केही विकल्प यहाँ प्रस्तुत छ …