काठमाडौं– बलिउडका सुपरस्टार सलमान खानले फेरि एकपटक आफ्नो लाइभ प्रस्तुति मार्फत विश्वभरका दर्शकलाई मोहित बनाउन तयारी गरेका छन्। ‘द-ब्याङ : द टुर रिलोडेड’ नामक भव्य शो आगामी सन् २०२५ नोभेम्बर १४ मा कतारको दोहास्थित एसियन टाउन एम्फिथियटरमा आयोजना हुने भएको छ। यो बहुप्रतीक्षित कार्यक्रममा बलिउडको जोश, ग्ल्यामर र संगीतको धमाकेदार संयोजन प्रस्तुत गरिनेछ। सलमान खानले आफैँले […]