तेह्रथुम । ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाले तेह्रथुमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीलाई आर्थिक सहयोग गरेको छ। समाजले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी अनु बस्नेत, राष्ट्रिय महिला फुटबल टोलीको १९ वर्षमुनिको टोलीकी खेलाडी सेमिहाङ्मा पङ्धाक र १७ वर्षमुनिको टोलीकी खेलाडी साहारा तुम्बाहाम्फेलाई जनही रु ५० हजारका दरले कूल रु एक […]