कर्णाली याक्सलाई नेबिकोको साथ

३० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टिम कर्णाली याक्स स्पोर्ट्स प्रालि र नेबिको लिमिटेडबीच सह-प्रायोजनका लागि सम्झौता भएको छ । बिहीबार याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरे …