रूसी ऊर्जा पूर्वाधारमा आक्रमण गरे युक्रेनलाई अमेरिकी हतियार आपूर्ति रोक्ने ट्रम्पको चेतावनी

अमेरिकाले रूसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न दबाब दिने उद्देश्यले युक्रेनलाई अमेरिकी हतियार उपलब्ध गराउने संयन्त्र बन्द गर्ने चेतावनी दिएको छ।