सिंह र साह जस्वपाको पक्षमा हस्ताक्षर गर्न निर्वाचन कार्यालय जाँदा झडप

२९ असोज, जनकपुरधाम । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह जनस्वराज पार्टी (जस्वपा) मा सनाखत गर्न जाँदा झडप भएको छ । निवर्तमान मुख्यमन्त्री सिंह र जनमतकै पूर्व वनमन्त्री त्रिभुवन साह नयाँ जनस्वपामा सनाखत गर्न जनकपुरस्थित निर्वाचन …