लामो समयसम्म डर, धम्की, हिंसा तथा यौन दुर्व्यवहार सहनुपर्दा बालबालिकाको व्यक्तित्व विकासमा पनि असर पर्छ । त्यसैले बालबालिकालाई विद्यालयमा मात्रै नभई घरमा पनि सुरक्षित, सम्मानजनक र भयरहित वातावरण दिनुपर्छ ।
अमेरिकाको इलिनोइ राज्यस्थित सिकागोको उपनगरमा रहेको एउटा प्रसिद्ध हिन्दु मन्दिरमा सामूहिक गोलीबारी र आक्रमणको योजना बनाएको आरोपमा १९ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अधिकारीहरूका अनुसार पक्राउ पर्नेमा एलेक्सान्ड्रोस पापोरकिस रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार गत आइतबार उनी श्री भेन्कटेश्वर स्वामी मन्दिरको पार्किङ स्थलमा प्रवेश गरेका थिए। मन्दिरमा आक्रमण गर्ने उनको योजनाबारे सुराक […]
काठमाडौँ । सरकारले सडक निर्माणमा आयातित बिटुमिन र असफाल्टको सट्टा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक तथा स्थानीय निर्माण सामग्रीलाई प्राथमिकता दिने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गर्दै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको प्रयोग बढाउने निर्णय गरेको हो । निर्देशिकाअनुसार सडक, पुल तथा भवन […]