ए साँच्चै, बालखै पो थियो सरकार!

आज तिम्रो वरिपरि ताली बजाउनेहरू लस्कर धेरै होलान् तर भोलि इतिहासको अदालतमा तिमी र तिम्रा निर्णय मात्र एक्लै हुनेछन्।