अर्जेन्टिनाले फर्कायो बराबरी गोल

३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डविरुद्ध बराबरी गोल फर्काएको छ । एटलान्टा स्टेडियममा जारी खेलको ८५औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काएका हुन् । कप्तान लियोनल …