२० वाणिज्य बैंकले ११ महिनामा कमाए ६४ अर्ब ५६ करोड, नबिल अगाडी हुँदा अरु बैंकको अवस्था कस्तो ?

कुल खुद नाफा: रु. ६४.५६ अर्बसबैभन्दा बढी नाफा: नबिल बैंक (रु. ८.४९ अर्ब)दोस्रो: ग्लोबल आइएमई बैंक (रु. ५.९८ अर्ब)तेस्रो: कुमारी बैंक (रु. ४.७१ अर्ब)सबैभन्दा कम नाफा: एनआईसी एशिया बैंक (रु. ५०.७७ करोड) नेपालका २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्ममा कुल ६४ अर्ब ५६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका छन्। […]