पेनाल्टी गाेलमार्फत स्पेनले लियो अग्रता

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सविरुद्ध अग्रता लिएको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको २२औं मिनेटमा स्पेनले पेनाल्टी गाेलमार्फत अग्रता लिएको हो । २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले …