काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६ जुन २३ तारिख। जेठ शुक्ल पक्षको नवमी तिथि । अन्तर्राष्ट्रिय एकल महिला दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको […]