मध्यपूर्व क्षेत्रमा फेरि तनाव बढ्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पेश गरेको नयाँ १४ बुँदे प्रस्ताव छिट्टै समीक्षा गर्ने बताएका छन्। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उक्त प्रस्ताव शान्ति प्रक्रिया अघि बढाउने उद्देश्यले पेश गरिएको हो, तर अमेरिकाले त्यसप्रति अझै स्पष्ट धारणा बनाइसकेको छैन। यसैबीच अमेरिका सरकारले मध्यपूर्वका आफ्ना सहयोगी देशहरूलाई करिब ८ अर्ब […]