छोरा हत्याको आरोपमा बाबु पक्राउ

१७ जेठ, काठमाडौं । छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका–१५ का ६३ वर्षीय डम्बर गिरी छन् । उनले ४३ वर्षीय छोरा शंकरको हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी …