अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म ‘लालीबजार’लाई हलमा नलगाउन मंगलबार उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि विभिन्न कोणका विचार सार्वजनिक भएका छन् ।  मंगलबार साँझ नै ‘लालीबजार’को प्रिमियर डाकिएको थियो । दिउँसो अदालतले आदेश जारी गरेको थियो ।  रोशनी नेपालीले दर्ता गरेको निवेदनमा छलफल गर्न अदालतले दुवै पक्षलाई वैशाख […]