काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर रहेको गीत ‘ढल्की ढल्की’ सार्वजनिक भएको छ । लोकलयमा आधारिक गीत मार्फत दर्शकको मन जित्दै आएका कृष्णले यसपटक छमछम नचाउने गीत ल्याएका हुन् । गीतको म्युजिक भिडियोमा जुना सुन्दास र प्रदीप लामाको अभिनय छ । दिनेश चन्द्र थपलियाको शब्द, सुरेश अधिकारीको संगीत रहेको गीतको भिडियोमा […]