नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

७ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए । अवरोधकैबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गरे । यसैबीच उनले ‘वैकल्पिक …